मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पहिला समर्थन गर्न हुने अहिले किन नहुने कांग्रेसलाई अध्यक्ष ओलीको प्रश्न

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 255
    SHARES
  • पहिला  समर्थन गर्न हुने अहिले किन नहुने कांग्रेसलाई अध्यक्ष ओलीको प्रश्न

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर कांग्रेसलाई प्रश्न गरेका छन् । 

    images

    बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दैँ अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका हुन्

    अध्यक्ष ओलीले भने,पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने ? मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’ ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?

    images

  • सम्बन्धित विषय:

  • # अध्यक्ष केपी शर्मा ओली