सोमबार, कार्तिक १७ गते २०८३
images
images

'पार्टीले कुन विषयमा छलफल गर्ने,नगर्ने भनेर प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो':महामन्त्री शर्मा

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 385
    SHARES
  • 'पार्टीले कुन विषयमा छलफल गर्ने,नगर्ने भनेर प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो':महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद एवंम महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अरू पार्टीभित्रका बहसका विषयमा प्रवेश गर्न नहुने बताएका छन् ।  

    images

    बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै ‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरोधीसँग सरकारमा सँगै बस्दा कस्तो लागेको थियो ?’ भनी प्रश्न गरेका हुन् । 

    शर्माले भने,'प्रधानमन्त्रीज्यू, तपाईंहरूले गठबन्धन तोड्दै गर्दा नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल राखेर हस्ताक्षर गर्दै हिन्दुराष्ट्रको अभियान चलाएको बताउनुभयो',। 'नेपाली कांग्रेसले कुन विषयमा छलफल गर्ने, कुनमा नगर्ने भनेर देशको प्रधानमन्त्री समेत रहेको कुनै कम्युनिस्ट पार्टीको नेतालाई सोध्नुपर्ने हो ? '

    images

  • सम्बन्धित विषय:

  • # महामन्त्री विश्वप्रकाश शर्मा