मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २.४८ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 248
    SHARES
  • बुधबार २.४८ अंकले घट्यो नेप्से

    काठमाडौं । बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेको छ।

    images

    आज नेप्से ०.११ प्रतिशतले घटेर २१०८.७२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बुधबारको बजारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रूपैयाँको सेयर कारोबार भएको छ। ३१० वटा धितोपत्रको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको हो।

    images

    बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार