काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक पनि विश्वासको मत पाएका छन् ।
बुधबार बसेको संसद बैठकबाट प्रचण्डले प्रतिनिधि सभाका १५७ सांसदको विश्वासको मत पाएका हुन् ।
उनको विपक्षमा ११० मत पर्यो भने १ जना तटस्थ बसे ।आजको संसद बैठकमा २६८ सांसद सहभागी थिए ।
.jpg)


