मंगलबार, भाद्र २३ गते २०८३
images

२७.८४ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र १, २०८० बिहीबार
  • 301
    SHARES
  • २७.८४ अंकले घट्यो नेप्से

    काठमाडौं । बिहिबार सेयर बजार २७.८४ अंकले घटेको छ । 

    images

    आज नेप्से १.२३ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा कायम भएको नेपाल इस्टक एक्सचेञ्ज जनाएको छ । 

    ३०३ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच भएको छ ।

    images

    आज ३०३ कम्पनीको शेयर करोबार हुँदा ४४ कम्पनीको शेयर बढेको छ भने १९६ कम्पानीको शेयर घटेको छ । बाकी ४ कम्पनीको शेयर भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार