काठमाडौं । प्रतिनिधीसभा बैठक १५ मिनेटको लागी स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै संसद अवरुद्ध गरेका हुन् ।
.jpg)


