काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकको अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ,भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको भने कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।

.jpg)


