काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंककोअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ भने अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ ।
.jpg)


