मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 259
    SHARES
  • पूर्व सभामुख  कृष्णबहादुर महरा पक्राउ

    काठमाडौं । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। 

    images

    सोमबार बिहान सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा महरालाई प्रहरीले पक्राउ गरेको हो।

    महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    images

    आइतबार मात्र गृहमन्त्रालयले  सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो ।

    ९ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेता महराका छोरालाई यसअघि नै पक्राउ गरिसकेको थियो।