मंगलबार, कार्तिक १८ गते २०८३
images
images

'जो मुछिएको छ, उ आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?':गगन थापा

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 244
    SHARES
  • 'जो मुछिएको छ, उ आफैँले  अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?':गगन थापा

    काठमाडौं । सहकारी विवादमा मुछिएका व्यत्ति नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै कांग्रेसका सांसद गगन थापाले पश्न गरेका छन् । 

    images

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै  यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जवाफ दिनुपर्ने बताएका हुन्।

    उनले भने,'सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ? । हामीलाई जवाफ चाहिएको छ, प्रधानमन्त्रीको जवाफ चाहिएको छ',।  

    images