सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार सामान्य अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 196
    SHARES
  • सोमबार सामान्य अंकले बढ्यो नेप्से

    काठमाडौं । सोमबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ ।

    images

    आज नेप्से ३.२७ अंकले बढेर नेप्से बढेर २०७३.५३ विन्दुमा पुगेको छ ।

    आज ३०३ कम्पनीको शेयर ५३ हजार २५६ पटक किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँ बराबरको ७ करोड ४५ लाख ९ हजार ४२४ कित्ता शेयर किनबेच भएको छ ।

    images

    आज ३०३ कम्पनीको शेयर किनबेच हुँदा १४८ कम्पनीको शेयर बढेको छ भने ८५ कम्पनीको शेयर घटेको छ ।

    १० कम्पनीको शेयर भने स्थिर रहेको छ ।