काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका दीपक मनाङेले पद तथा गोपनीयताको शपथ ग्रहण गरे छन् ।
सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई सोमबार मन्त्री पदमा नियुक्ती गरेका थिए ।
.jpg)


