मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठकमा पक्राउ परेका महराका विषयमा छलफल

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 184
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठकमा  पक्राउ परेका  महराका विषयमा छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराका विषयमा छलफल भएको छ।

    images

    मंगलबार बिहान बसेको बैठकमा पदाधिकारीहरूले आआफ्ना धारणा राखे पनि निष्कर्षमा पुग्न बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए। 

    उनले भने,'उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रोसित छलफल भएको छ’, ‘यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ। छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ।’

    images