मंगलबार, भाद्र २३ गते २०८३
images

७ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 328
    SHARES
  • ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको  छ । 

    आज चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी