काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ ।
१ अंकले बढेर सूचक २०७४.५३ विन्दुमा पुग्यो ।
३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर किनबेच हुँदा २५ लाख ४७ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८० वटा कारोबार हुदाँ । २० कम्पनीको मुल्य बढ्दा ८ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको मुल्यमा कुनै पनि परिवर्तन भएन ।
.jpg)


