आइतबार, कार्तिक १६ गते २०८३
images
images

संगठन सुदृढीकरण, विकास निर्माण र संस्थागत पार्टी सञ्चालन गर्नका लागि अर्यालको उम्मेदवारी !

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 933
    SHARES
  • संगठन सुदृढीकरण, विकास निर्माण र संस्थागत पार्टी सञ्चालन गर्नका लागि अर्यालको उम्मेदवारी !

    असोज १२ चरिकोट । लामो समय देखि नेपाली कांग्रेसमा रहेर राजनितीमा संक्रिय रहदै आएका हरिबाबु अर्यालले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भोली हुन गई रहेको दोलखा जिल्लाको प्रदेश (ख) बाट आफ्नो उम्दवारी दिनु भएको छ । 

    images

    No description available.

    नेपाली कांग्रेस संगठन विभागका केन्द्रिय सदस्य अर्यालले काङ्ग्रेसलाई मजबुत गर्न , सुदृढीकरण, विकास निर्माण र ठेकेदारी प्रथाको अन्त्य गर्नको लागि र पार्टीलाई बलियो बनाउन गाँउ देखि जिल्ला र प्रदेश तथा देशव्यापी कांग्रेशमय बनाउँदै आम जनाताको सेवा गर्ने उदेश्यले उम्मेदवारी दिएको उनले बताए ।

    images

    दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ३ घर भएका अर्याल सफल युवा व्यवसायी र समाजसेवीका रुपमा समेत परिचीत छन् ।

    No description available.