मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सहकारी प्रकरणमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 274
    SHARES
  • सहकारी प्रकरणमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

    काठमाडौं। नेपाली कांग्रेसले मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर मा चित्त नबुझेको बताएको छ । 

    images

    गृहमन्त्री रवि लामिछानेको सहकारीको प्रकरणमा प्रधानमन्त्रीले दिएको उत्तर चित्त नबुझेपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आपत्ति जनाउदै संसदीय समिति गठन गर्न माग गरेका हुन्।

     
     उनले भने,एउटा छानबिन समिति गठन गरौँ, दुधको दुध पानीको पानी हुन्छ’, प्रमाण भए नभएको थाहा भइहाल्छ

    images

    मुख्य सचेतक लेखकले छानबिन समिति गठनको माग गर्दै निश्पक्ष छानबिनको सुनिश्चिता गर्न जोड दिए ।