सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार ६.२४ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 244
    SHARES
  • मंगलबार ६.२४ अंकले घट्यो नेप्से

    काठमाडौं। मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ६.२४ अंकले घटेको छ । 

    images

    आज २०६७.२९ विन्दुमा पुगेर बन्द भएको बजारमा कारोबार भने ३ अर्ब माथि गएको छ । ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ पटक किनबेच भएको छ ।

    आज ३०७ कम्पनीको शेयर किनबेच हुँदा १२८ कम्पनीको शेयर मूल्य घटेको छ भने १०४ कम्पनीको शेयर मूल्य बढेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images