सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
चैत्र ८, २०८० बिहीबार
  • 198
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो मेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो।

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ भने आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। 

    images

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। 

     

    Screenshot 2024-03-21 084329.png