सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार १५.३७ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र ८, २०८० बिहीबार
  • 215
    SHARES
  • बिहिबार १५.३७ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    बिहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।

    ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ ।

    images

    आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ ।

     ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।