सोमबार, कार्तिक १७ गते २०८३
images
images

कति छ शनिबार विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
चैत्र १०, २०८० शनिबार
  • 217
    SHARES
  • कति छ शनिबार विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

    images

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा थियो। 

    आज  युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। 

    images

    त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा निर्धारण भएको छ भने आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। 

    आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। 

    Screenshot 2024-03-23 132934.png