सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबार कति छ विदेशी मुद्रा विनिमयदर ?

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 238
    SHARES
  • बुधबार कति छ विदेशी मुद्रा विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।

    त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। 

    images

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। 

    Capture.PNG

     

     

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राहरुको विनियमदर