मंगलबार, कार्तिक १८ गते २०८३
images
images

'अत्याधुनिक हतियारको अनुमती हालसम्म कति जनालाई दिइएको छ ':रघुजी पन्त

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 173
    SHARES
  • 'अत्याधुनिक हतियारको अनुमती हालसम्म कति जनालाई दिइएको छ ':रघुजी पन्त

    काठमाडौं । नेकपा एमाले सांसद एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार राख्ने अनुमती दिइएको विषयमा आपत्ति जनाएका छन् ।

    images

    बुधबा र राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार किन दिइयो ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका हुन् ।

    उनले यस्ता प्रकारका अत्याधुनिक हतियार व्यक्तिको सुरक्षामा दिनु उपयुक्त नहुने बताए । साथै, त्यस्ता प्रकारका अत्याधुनिक हतियारको अनुमती हालसम्म कति जनालाई दिइएको छ ? भन्दै उनले प्रश्न गरे ।

    images