सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबार १०.८३ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 221
    SHARES
  • बुधबार १०.८३ अंकले घट्यो नेप्से

    काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। 

    images

    आज नेप्से १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको छ।

    आज दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रूपैयाँको सेयर कारोबार भएको छ भने ३१० वटा धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भएको छ। 

    images

    बुधबार १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ५१ वटाको मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्य आज स्थिर छ।