सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र १५, २०८० बिहीबार
  • 211
    SHARES
  • बिहिबार सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

     यता चाँदीको मुल्यमा पनि बिहिबार प्रतितोला २० रुपैयाँ बढेर एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।