मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले दिइन राजीनामा

एक्सप्रेस पाना
चैत्र १५, २०८० बिहीबार
  • 247
    SHARES
  • राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले दिइन राजीनामा

    काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । 

    images

    बिहिबार अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

    नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

    images

    राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि एमालेले छोडेको थियो ।