काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


