मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे सहकारी विभागमा १० जनालाई मनोनित

एक्सप्रेस पाना
चैत्र १६, २०८० शुक्रबार
  • 252
    SHARES
  • कांग्रेस सभापति देउवाले गरे सहकारी विभागमा १० जनालाई मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जनालाई मनोनित गरेका छन्। 

    images

    मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान,२०१७ (संशोधन सहित)को धारा २५ (९) अनुसार १० जना सदस्य मनोनयन गरेका हुन्।

    सहकारी विभाग केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा रहेको छ।

    images

    मनोनित हुनेमा  भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने,कृष्ण खनाल रहेका छन्।

    Chaitra 16, Cooperative departmnet_members nomination_devendra Raj Knadel.jpg