मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

एक्सप्रेस पाना
चैत्र १६, २०८० शुक्रबार
  • 244
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

    images

    शुक्रबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त विधेयक प्रमाणीकरण जानकारी गराएको हो । 

    राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

    images

    rastrapati.PNG