सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार १७.३० अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 200
    SHARES
  • आइतबार १७.३० अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १७.३० अंकले घटेको छ  ।

    images

    आज बजार ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा कायम भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले जनाएको छ । 

    आज ३ अर्ब २० करोड ५३ लाख २३ हजार रुपैयाँबराबरको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ६७ हजार ४४ पटक किनबेच भएको छ ।

    images

    आज ३१६ कम्पनीको शेयर किनबेच हुँदा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।