मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र १९, २०८० सोमबार
  • 204
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।

    images

     बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

    आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । 

    images

    माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।