मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ६.२६ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र १९, २०८० सोमबार
  • 250
    SHARES
  • सोमबार ६.२६ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ ।

    images

    आज बजार ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको हो । 

    आज दुई अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा सेयर कारोबार भएको छ ।  ८६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ । 

    images

    ८कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार