सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 209
    SHARES
  • मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।

    images

    सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    images

     यता मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।