मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 198
    SHARES
  • कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।  

    images

    बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्नेछ ।  

    इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

    images

    निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।