सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार १.८५ अंकले घट्यो नेप्से

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 243
    SHARES
  • मंगलबार १.८५ अंकले घट्यो नेप्से

    काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले घटेको छ ।

    images

     आज १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको पाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    ३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको छ ।

    images

    आज १३ वटा उपसमूहमध्ये ६ वटाको समूहगत सूचक बढेको छ ।