मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज पनि

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 198
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज पनि

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

    images

     बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

     बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको छ ।

    images