बुधबार, भाद्र २४ गते २०८३
images

त्रिविको उत्तरपुस्तिका हराएको विषयमा समितिले छानबिन गर्दैछ: शिक्षामन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
चैत्र २१, २०८० बुधबार
  • 281
    SHARES
  • त्रिविको उत्तरपुस्तिका हराएको विषयमा समितिले छानबिन गर्दैछ: शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति बनाएर छानबिन भइरहेको बताएकी छन् । 

    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताएकी हुन् । 

    उनले भनिन् "उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । त्यो विषयमा एउटा छानबिन समिति बनेको छ । समितिले छानबिन गर्दैछ । त्रिविको दुइटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिन्छ ।"

    images

  • सम्बन्धित विषय:

  • # शिक्षामन्त्री