काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ ।
आज नेप्स ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा कायम भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
तीन सय २२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसा कारोबार भएको छ ।
.jpg)


