सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २२, २०८० बिहीबार
  • 237
    SHARES
  • आज पनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

    images

    बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
     
    यस्तै, महासंघका आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ रहेको छ ।

    यता चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर तोलामा १६ सय ५० रुपैयाँ कायम छ ।

    images