मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

एक्सप्रेस पाना
चैत्र २२, २०८० बिहीबार
  • 253
    SHARES
  • उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

    images

    बिहीबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ ।

    प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका निम्ति एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् भने प्रदेशसभातर्फ बझाङ १ मा हुने उपनिर्वाचनका निम्ति ६१ हजार ७४८ मतदाता रहेका आयोगले जनाएको छ । 

    images

    आयोगले उपनिर्वाचनलक्षित गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली संकलन गरेको थियो । 

    aayog.PNG