काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सानो अकंले घटेको छ ।
आज बजार २.७३ अंकले घटेर २००४.०५ को विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार ३०२ कम्पनीका ५६ हजार ३ सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ३७ करोड २६ लाख ७ हजार ३ सय ०७ रुपैयाँ रहेको छ ।
.jpg)


