काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ ।
गठबन्धनमा भएको सहमति अनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।
नयाँ गठबन्धन बन्दा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो । सोही अनुसार उपाध्यक्ष एमालेले दाबी गरेको हो ।
.jpg)


