सोमबार, कार्तिक १७ गते २०८३
images
images

शुक्रबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २३, २०८० शुक्रबार
  • 241
    SHARES
  • शुक्रबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।

    images

     बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै तेजाबी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images

    यता चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।