सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २५, २०८० आइतबार
  • 224
    SHARES
  • बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । 

    images

    आइतबार छापावाला सुन तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजाबी  सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।