मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाले बोलायो संसदीय दलको बैठक

एक्सप्रेस पाना
चैत्र २५, २०८० आइतबार
  • 223
    SHARES
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ ।

    images

    सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने बताइएको छ ।

    यस्तै, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल हुँदैछ ।

    images