सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार २२.७५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
चैत्र २५, २०८० आइतबार
  • 288
    SHARES
  • आइतबार २२.७५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ ।

    images

     आज सेयर बजार २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    यस दिन ३११ धितोपत्रका एक करोड १२ लाख १० हजार १०२ कित्ता सेयर चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँमा किनबेच भयो ।

    images

    १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक बढ्यो । बाँकी दुईको समूहगत सूचक घटेको  छ ।