काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।
त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

.jpg)


