सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र २६, २०८० सोमबार
  • 215
    SHARES
  • आज पनि बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा  सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।

    यस्तै तेजाबी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कायम छ । 

    images

    आज चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।