सोमबार, कार्तिक १७ गते २०८३
images
images

मंगलबार ९.१९ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
चैत्र २७, २०८० मंगलबार
  • 281
    SHARES
  • मंगलबार ९.१९ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ । 

    images

    आज सेयर बजार ९.१९ अंकले बढेर २०३६.०१ को विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    ३१५ धितोपत्रका ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर चार अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँमा किनबेच भएको छ । 

    images