मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 287
    SHARES
  • राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुदैछ ।  

    images

    अपराहन्न १:१५ बजे बोलाइएको बैठकमा उपाध्यक्षको निर्वाचन हुने बताइएको हो ।

    बैठकमा पहिला कांग्रेसकी उम्मेदवार बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश हुने छ भने त्यसपछि बिमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेश हुनेछ । 

    images

    त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।